निर्वाचनमा उद्योगी तथा पैसावालाले टिकट पाए : पूर्व राष्ट्रपति यादव

काठमाडौं । पूर्व राष्ट्रपति डा रामवरण यादवले लोकतन्त्रलाई संस्थागत विकास गराउँदै जीवन्त बनाउन कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले एकअर्कालाई सम्मान गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो “ती तीन अंगबीच एक अर्काका सम्मानले लोकतन्त्रलाई बलियो बनाउने हो, संविधानले पनि यही परिकल्पना गरेको छ, यसलाई आत्मसात् गर्दै अगाडि बढ्न म आह्वान गर्छु ।” सुशील कोइराला मेमोरियल फाउण्डेशनद्वारा … Continue reading निर्वाचनमा उद्योगी तथा पैसावालाले टिकट पाए : पूर्व राष्ट्रपति यादव